दरवाङमा होटल व्यवस्थापन सम्बन्धी तालिम सुरु

विकल्प न्यूज/दरवाङ जेठ ७ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा होटल व्यवस्थापन तालिम सुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र धौलागिरि प्राविधिक शिक्षालय मुस्ताङको प्राविधिक सहयोगमा सोमबार देखि दुइहप्ते आधारभूत होटल व्यवस्थापन तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले पछिल्लो समयमा दरवाङ बजार विस्तारको क्रममा रहेको र होटल खुल्ने … Continue reading दरवाङमा होटल व्यवस्थापन सम्बन्धी तालिम सुरु